अनुसूची–१
(नियम १४ को उपनियम (२) सँग सम्बन्धित)
समूह दर्ता गर्नको लागि दिइने निवेदनको ढाँचा
श्री कल्याणकारी अधिकृतज्यू,
भूमिसुधार कार्यालय, …………….. ।
विषय ः समूह दर्ता गरी पाऊँ ।
हामीले सामूहिक रुपमा आय आर्जन हुने व्यवसाय गर्नको लागि समूह दर्ता गर्न चाहेकोले निवेदन वापत लाग्ने दस्तुर संलग्न गरी देहायको विवरण खुलाई यो निवेदन गरेका छौैं ।
१. समूहको नाम ः
२. समूहको सम्पर्क ठेगाना ः (क) जिल्ला ः– (ख).. न.पा./गा.वि.स ः–
(ग) वडा नं.ः– (घ) फोन नं.ः–
३. समूहमा रहने परिवार संख्या ः–
४. समूहले गर्ने काम ः–
५. समूहको आर्थिक स्रोत ः–
६. अन्य विवरण ः–
समूहको प्रमुख पदाधिकारीको,–
सही ः–
नाम,थर ः–
ठेगाना ः–
मिति ः–
निवेदन साथ संलग्न गर्नु पर्ने कागजातहरु ः–
(१) समूहको विधान दुई प्रति,
(२) समूह दर्ता सम्बन्धमा भएको निर्णयको प्रतिलिपि,
(३) समूहका पदाधिकारीहरुको नागरिकता र मुक्त कमैयाको परिचयपत्रको प्रतिलिपि ।